नया सचिव अाउदा गा वि स सुधार

काशिराम न्याैपाने, जाजरकाेट – जिल्लाकाे पश्मिमक्षेत्र मा पर्ने मजकाेट गा वि स मा विगत लामाे समय सम्मा गा वि स काे नियामित काम मा किचलाे हुने गरेकाे थियाे।जिल्ला भरका गा वि स मध्य ना सु दरव्दि भएकाे यस गा वि स मा मिति २०७३/१ /३० सम्मा खरिदर सचिव वाट यस गा वि स नियामित काम काज हुने क्रममा सामाजिक सुरक्षा भक्ता व्यक्तिगत घटदर्ता विकासका काम अनेमिता लगायत विभिन्ना समस्या अाउने गरेकाे जगरेकाे र थियाे ।
अांजत कुलदेव शाहा सचिव भएकाे वेला नियामित काम र गा वि स कार्यालय समेत नियामित खुल्ना सकेकाे थिएना भने त्येस पछि मान बु बुढा गा वि स मा हाजिर हुदा नियामित काम र विकासका कामले गति लिएकाे बेला जिल्लाले उहांकाे जिम्मेवारीलाई हाेरफाेर गरि अर्काे गा वि स मा पठाउदा पुर्ण नियामित काम रेखिएर सेवा ग्राहि मर्कामा परेका कारण अन्तत जि वि स का मा डाेलिकेसन मा जनासमुदायिक जानुपरेको थियो ।
त्येस पछि जिल्ला विकास समिति काे नियामित बैठक मिति २०७३/२ /१० गते वाट यस गा वि स मा नयां सचिव टेकराज शर्मालाई जिम्मेवारी दिएपछि शर्माले गा वि स काे जिम्मेवारी समाल्दै जानू भयाे ।
उक्त जिम्मेवारी पछि यस गा वि स काे किचलाे भहिरने विषयलाई अध्यान गरि यस काे समाधान का लागि कार्या याेजना वनाई नियामित काम अगाडि वडाउनु भयाे र काम गर्दै जादा विकासकाे काम ब्यक्तिगत घटना दर्ता सामाजिक सुरक्ष भक्त लगाएतका कामलाई गाउँ गाउँ वडा वडा मा गएर वितरण गरि जन्ताकाे घर घर सामाजिक सुरक्ष भक्त पाउनेकाे हात हात मा सा सु भक्ताकाे किचलाे मुक्त गरि नियामित काम जन्तालाई सर्वसुलव गा वि स कार्यालय मजकाेट वाटै दिदा यांहाका जनासमुदायिक खु शि व्यक्त गरेका छन ।
उत गा वि स सचिव लाई मजकाेट विकासमा राखेकाे याेदानकाे कदर गर्दै उहालाई साददिने प्रतिवदता जाहाेर गरेका छन










