नलसिंह जलविद्युत जाँने वैकल्पिक वाटो छिटो वनाउँ — स्थानीय

जाजरकोट कार्तिक ९ (दल्ली) । नलगाड जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटो वैकल्पिक निर्माण गर्न माग गरेका छन् । नेपाल सरकार उर्जा मन्त्रालयका सचिव अरुणकुमार उपाध्याय, नलगाड जलविद्युत आयोजनाका कार्यकारी निर्देशक मोती कुँवर, नलगाड सरोकार समितिका अध्यक्ष गणेसप्रसाद सिंहलाई स्थानीयले यस्तो ध्यान आक्रषण गराएका हुँन् ।

आयोजनाको पहुँच मार्ग निर्माण गर्दा प्रभावित क्षेत्रको सक्ला,नायकवाडा,रोकायगाउँ , रामीडाडाँ र लहँ जाँनका लागी वाटो वन्द हँुने भएपछि छिटो वाटो निर्माण गर्न स्थानीयले माग गरेका हँुन् । यो वाटो लहँका वडा नं ६ वाट औरारी हुँदै प्रभावित क्षेत्रमा पुग्ने छ । कुल २२ किलोमिटर यो सडकको रहेको छ । सडक निर्माण गर्दा हुँने क्षेतिको मुआव्जा पाउनुपर्ने स्थानीयले माग गरेका छन् । वाटो निर्माण गर्न लागेको ८ वर्ष हुँन लाग्दा सम्मा निर्माण कार्य पुरा नहुँनु दुखद् भएको लहँ ६ का हाँसीलाल पन्तले वताउनुभयो । अहिले वजेट अभाव भएका कारण निर्माणमा ढिला भएको र वजेटको व्यवस्था हुँन साथ काममा तिव्रता दिने सिनियर डिभिजनल नगेन्द्रराज भण्डारीले वताउनुभयो । अहिले आयोजनाको डिपिआरको काम भईरहेको छ । उर्जा सचिव उपाध्यायले जनताको माग प्रति निकै चिन्तित भएको वताउनुभयो ।
त्यस्तै कार्यकारी निर्देशक कुँवरले सरकारको कानुन र नम्स अनुसार छिटो कार्य हुँने वताउनुभयो । वाटो खन्दा डुव्लीकेशन नहुँने गरी खन्न सवै सर्चेत हुनुपर्ने हुनुपर्ने उहाँको भनाई छ ।
हेमन्त के सी जाजरकोट

error: Content is protected !!