कर्णालीको बजेट मन्त्रिपरिषद्‌बाट पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट आइतबार मन्त्रिपरिषद्‌बाट पारित भएको छ । अबको केही समयमै संसद्मा प्रस्तुत गर्दैछ । बजेट संसद्मा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्‌बाट पारित भएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए ।





error: Content is protected !!