नलगाड नगरपालिका–१३ औलमा तटबन्धको काम गर्दै

जाजरकोट , २१ माघ ः नलगाड नगरपालिका–१३ औलमा स्थानीयबासीद्धारा नदीको कटानबाट जमिन जोगाउनका लागि तटबन्धकोे काम गर्दै । नलगाड नगरपालिकाको आर्थिक सहयोगमा यो काम भइरहेको छ । तस्बिर हेमन्त केसी