हिमपातबाट चौँरी जोगाउन नाम्दो ल्याइदै

डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ४ नाम्दो स्थित थामवनमा चरिचरण गरिरहेका चौँरीहरुलाई हिमपात सुरु भएपछि नाम्दोमा ल्याउने काम हुँदै । उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि घर नजिकै ल्याएर चौँरीलाई सुरक्षित गर्न र घाँस दिन सजिलो होस भनि चौँरी जम्मा गरिदैँ । तस्बिर / पेमा छेवाङ गुरुङ



