काठमाडौं ः नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ ले बढेको छ र आज तोलामा एक लाख ५० हजार ३०० मा कारोबार भइरहेको छ।
बुधबार सुन तोलामा एक लाख ४९ हजार ७ सयमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ। आज चाँदीको मुल्य तोलामा १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।