नेप्सेमा ४५ अंकको वृद्धि

काठमाडौँ ः साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से)मा ४५ दशमलव ८८ अंकको वृद्धि आएको छ । दिनभर स्थिर अवस्थामा रहेको सेयर बजारले अन्तिम समयमा सकारात्मक बाटो लिँदा नेप्से परिसूचक १.७१ प्रतिशतले बढेर २ हजार ७ सय १५ दशमलव ८१ अंकमा पुगेको हो । बुधबार बजारमा ५ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।





error: Content is protected !!