रवि लामिछाने काठमाडौँ विमानस्थलमा अवतरण, साढे २ को उडानमार्फत सिमरा लगिने

काठमाडौँ ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौँ विमानस्थलमा ल्याइएको छ । काठमाडौँ विमानस्थलबाट उनलाई फेरि आजै बयानका लागि पर्सा पठाउन लागिएको छ । जसअनुसार उनलाई साढे बजेको उडानमार्फत सिमरा पठाइने छ भने त्यहाँबाट स्थलमार्ग हुँदै सिमरा पठाइने मधेस प्रदेशका डीआईजी लालमणि आचार्यले जानकारी दिए ।

सहकारी ठगी प्रकरणमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।





error: Content is protected !!