सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो

काठमाडौँ ः नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६६ हजार रुपैयाँ कायम भएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!