जाजरकोट नलगाड ८ को सिगारु नाँचको (फोटो फिचर)

जाजरकोट ः नलगाड नगरपालिका ८ हल्चौरको सिगारु नाच यो पटक यहाँका महिलाहरुले भव्य रुपमा नाचेर मनाएका छन् । सधै पुरुषहरु मात्र नाच्ने यहाँ यो पटक महिलाहरुले पनि सिगारु नाच प्रर्दशन गरेका थिए । माइती घरमा आएका देखि पढाई तथा रोजगारीका सिलसिलामा बाहिर भएका महिलाहरुले उक्त नाच नाचेका थिए ।

 




सम्बन्धित समाचार


error: Content is protected !!