कतारका अमिर र प्रधानमन्त्री दाहाल–छलफल रासस । १२ बैशाख २०८१, बुधबार १२:०२ मा प्रकाशित नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको द्विपक्षीय प्रतिनिधिमण्डलबीच आज यहाँ छलफल हुँदै । तस्बिरः प्रदीपराज वन्त /रासस Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook