बालुवाटारबाट शीतलनिवासमा प्रचण्ड–ओली ः मन्त्रीहरुको शपथ केहीबेरमा हुँदै

काठमाडौँ ः नवनियुक्त मन्त्रीहरुको शपथ केहीबेरमा सुरु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बालुवाटारबाट शीतलनिवासतर्फ लागेका छन् । उनीहरु पुगेपछि नवनियुक्त १६ जना मन्त्रीहरुको शपथ हुनेछ ।








