प्रतिनिधिसभाको बैठक स्थगित हुन सक्ने, सभामुख छलफलमा

काठमाडौं, २१ फागुन । प्रतिनिधिसभा बैठक स्थगित हुन सक्ने देखिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक एकाएक विकसित राजनीतिक घटनाक्रमका कारण अन्यौलमा परे पछि सभामुख देवराज घिमिरेले राजनीतिक दलसँग सम्बाद गरिरहेका छन ।

‘विशिष्ट राजनीतिक परिस्थितिबारे सभामुखले प्रमुख दलहरुसँग टेलिफोन संवाद गरिरहनुभएको छ,’ सभामुखका प्रेस बिज्ञ शेखर अधिकारीले भने, ‘दलहरुको सुझावका आधारमा आजको बैठकबारे निर्णयमा पुग्ने तयारी भइरहेको छ ।

 




सम्बन्धित समाचार


error: Content is protected !!