मुडकेचुला गाउँपालिकाद्धारा आठबीसकोट नपालाई जाकेट हस्तान्तरण हुँदै

जाजरकोट , २४ मंसिर ः भूकम्प पीडितलाई चिसोबाट जोगाउनका लागि डोल्पाको मुडकेचुला गाउँपालिकाले उपलब्ध गराएको १५० थान जाकेटहरु प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बीरबहादुर शाहीद्धारा आठबीसकोट नगरपालिकालाई हस्तान्तरण गर्नुहुँदै । तस्बिर हेमन्त केसी




सम्बन्धित समाचार


error: Content is protected !!