विप्लवसहितका नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा प्रधानमन्त्री असन्तुष्ट

काठमाडौँ ः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार सिंहदरबारमा आयोजित केही सञ्चारमाध्यामका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘वारेन्ट जारी हुनुहुँदैन, उहाँहरु शान्ति प्रक्रियामा आइसक्नुभएको छ । थप थाहा छैन बुझ्दैछु’ प्रधानमन्त्रीले भने ।




सम्बन्धित समाचार


error: Content is protected !!