नेकपा माओवादी केन्द्र शिवालय गाउँ कार्य समितिले खटायो स्वयम सेवक

मोहन जंग शाही
जाजरकोट, १५ मंसिर ः कार्तिक १७ गते गएको भूकम्पले क्षती बेहोरेको जाजकोट खलंगामा नेकपा (माओवादी केन्द्र) शिवालय गाउँ कार्य समितिले स्वयम सेवक खटाई भग्नाअबशेष हटाउने र अस्थायी टहरा निर्माणमा जुटेको महिला नेत्री चन्द्रा अधिकारीले जानकारी दिनु भयो ।

May be an image of 10 people and textनेत्री अधिकारीका अनुसार भग्नाअबशेष पन्छाउन र अस्थायी टहरा निर्माण गर्न नेकपा (माओवादी केन्द्र) शिवालय गाउँ कार्य समितिले ३८ जना स्वयम सेवक खटाएको नेत्री अधिकारीले बताउनु भयो ।





error: Content is protected !!