भूकम्प प्रभावित नलगाडका बिभिन्न क्षेत्रमा स्वास्थ्य शिविर ( फोटो सहित)

जाजरकोट ः नलगाड नगरपालिका भित्र रहेका बिभिन्न ठाउँहरुमा भूकम्पबाट प्रभावित भएका सर्बसाधारणका लागि स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । भूकम्प पीडितलाई देखिएका स्वास्थ्य समस्यका आधारमा शिविरहरु सञ्चालन भइरहेका छन् ।





error: Content is protected !!