भूकम्पले प्रशासन कार्यालयमा क्षती बनाएपछि सेवा प्रवाह अस्थायी संरचनबाट ( फोटो फिचर)

जाजरकोट ः कात्तिक १७ गते राती आएको भूकम्पमा परि जिल्ला प्रशासन कार्यालयको भवनमा क्षती बनाएपछि प्रशासनले सेवा प्रवाहलाई निरन्तरता दिन खुल्ला चौरमा अस्थायी संरचना निर्माण गरी कामको सुरुवात गरेको छ । उक्त संरचना निर्माणमा कर्मचारी आफैँ खटिएका थिए । बाँकी तस्बिरबाट





error: Content is protected !!