६ लाख ७५ हजार रुपैयाँ जिल्ला विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गर्दै

जाजरकोट , २४ कात्तिक ः नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लोकनाथ कोइरालाद्धारा गत सुक्रबार गएको भूकम्पबाट पीडित बनेका सर्बसाधारणको लागि भन्दै रु ६ लाख ७५ हजार रुपैयाँ जिल्ला विपद व्यवस्थापन समितिका प्रमुख तथा प्रजिअ सुरेश सुनारलाई चेक हस्तान्तरण गर्नुहुँदै । तस्बिर हेमन्त केसी




सम्बन्धित समाचार


error: Content is protected !!