स्वास्थ्य सेवा नियमित बनाउन अस्थायी टेन्ट निर्माण

जाजरकोट , २३ कात्तिक ः गत सुक्रबार भूकम्पबाट बारेकोट गाउँपालिकाको आधारभुत स्वास्थ्य तथा सरसफाइ शाखाको भवनमा क्षती भएपछि स्वास्थ्य सेवा नियमित बनाउन त्रिपालको प्रयोगबाट अस्थायी टेन्ट निर्माण गर्दै नेपाली सेना ।



