सेनाद्धारा भग्नाअवशेष खोतल्दै(भिडियोसहित)

मोहन जंग शाही
जाजकोट , २२ कात्तिक ः नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका ३ माथिल्लो थाप्ले स्थित भूकम्पबाट भत्किएका घरहरुबाट पुरिएका सामग्रीहरु निकाल्ने काम सुरु गरेको छ । सेनाले माथिल्लो थाप्ले स्थित नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिहं पुरिएर मृत्यू भएको घरबाट पुरिएका सामग्रीहरु निकाल्न सुरु गरेको हो । यो जाजकोटको पुरानो दरबार क्षेत्र पनि रहेको छ । त्यस्तै तल्लो थाप्लेमा नेपाल स्काउटले पनि पुरिएको संरचनाबाट सामग्री निकाल्न सुरु गरेको छ ।
भिडियो फुटेज ……………..



