वडा सचिवले भने, जहाँ मरे मर राहत दिन्न्

मोहन जंग शाही
जाजरकोट ः भेरी नगरपालिका वडा नं ३ का वडा सचिव उपेन्द्र जंग शाहले नागरिकहरु त्रिपाल माग्न जाँदा र्दुब्यवहार गरेका छन् । शाहले त्रिपाल माग्न गएका नागरिकलाई यतिसम्मका शब्द प्रयोग गरेका छन् की तिमीहरु मरे,मर मलाई मत्लब छैन, म त्रिपाल दिन्न यो त्रिपालहरु म थन्काएर राख्छु भनेका हुन ।





error: Content is protected !!