प्रहरीमा इन्स्पेक्टरदेखि असईसम्मका लागि खुल्यो जागिर (विज्ञापनसहित)

काठमाडौँ ः नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी सहायक निरीक्षकसम्मको पदमा जागिर खुलेको छ। प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै १२८ जनाका लागि आवेदन खुल्ला गरेको हो।

हेर्नुहोस् विज्ञापन




सम्बन्धित समाचार


error: Content is protected !!