सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं ः मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो । बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था र केही मन्त्रालयगत एजेन्डामा छलफल भइरहेको स्रोतको भनाइ छ ।





error: Content is protected !!