माथिल्लो डोल्पाको ईतिहास झल्काउने केही तस्वीरहरू ( फोटो फिचर)

सुमन ढकाल
डोल्पा ः पर्यटकीय क्षेत्रको परिचय बनाएको उपल्लो डोल्पाले धार्मिक रुपमा समेत उत्तिकै महत्व रहेको छ । अहिले विकास निर्माणले गती लिदा केही काम भएपनि विगतका वर्षहरुमा उपल्लो डोल्पा कस्तो थियो त ? त्यस्ता इतिहास झल्काउने प्रतिमूलक तस्बिरहरु सुमन ढकालले सभार: DOLPO HIDDEN LAND OF THE HIMALAYAS, ERIC VALLY: DAINE SUMMERS बाट साभार गर्नुभएको छ ।



