कर्णाली पूर्ण खोपयुक्त

सुर्खेत ः कर्णालीका १० जिल्लामा ३४ हजार ६७१ बालबालिकामा पूर्ण खोप लगाइएपछि पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिएको छ ।
सुर्खेतमा २०७५ बैशाख ३० , कालिकोटमा २०७९ असार ३० , २०७९ असार ३१ रुकुम पश्चिम , २०७९ भदौ १ मा सल्यान , २०७९ भदौ १२ जाजरकोट , २०७९ भदौ २२ मुगु , २०७९ भदौ २३ जुम्ला , २०८० बैशाख ३० जुम्ला , २०८० असार १६ मा डोल्पामा पुर्ण खोप घोषण गरिएको थियो । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक सङ्गीता मिश्रले भौगोलिक अवस्थाले कठिन भए पनि प्रदेशलाई पूर्ण खोपयुक्त गर्न सफल हुनु महत्वपूर्ण उपलब्धि भएको बताइन् ।





error: Content is protected !!