बारेकोटमा खोज तथा उद्धार टिमलाई तालिम दिइदै


जाजरकोट , २० असोज ः प्राकृतिक प्रकोपको जोखिमका दृष्टिले अग्र स्थानमा रहेको बारेकोट गाउँपालिकामा समुदायमा आधारित खोज तथा उद्धार टिमलाई तालिम दिइदै । गाउँपालिकाले बिभिन्न विकास साझेदारसँग मिलेर समुदायमा आधारित खोज तथा उद्धार निर्माण गरेको छ । तस्बिर हेमन्त केसी 





error: Content is protected !!