मन्त्री बस्नेत बारेकोटमा

जाजरकोट ः जनतासँग विकास निर्माण तथा गुनासाहरु सुन्न ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत बारेकोट गाउँपालिकाको रोकायगाउँ पुगेका छन् । दुइ दिन सम्म त्यहाँ रहने मन्त्रीले जनताको गुनासा तथा छलफल गर्ने कार्यक्रम रहेको नेकपा ( माओवादी केन्द्र) बारेकोटले जानकारी दिएको छ । चुनाव जितेपछि पहिलो पटक मन्त्री बस्नेत बारेकोट पुगेको हुन् ।





error: Content is protected !!