नलगाड ८ मा माओवादीले बुझायो सेवा प्रवाह प्रभावकारी बनाउन ज्ञापन पत्र


जाजरकोट ः नलगाड नगरपालिकामा सुशासन कायम गर्नका लागि नेकपा ( माओवादी केन्द्र) ले ज्ञापन पत्र बुझाएको छ । वडाध्यक्ष तेजबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउदै अवरुद्ध सडक तत्काल खुलाउन र नियमित वडा कार्यालय खोल्न समेत ध्यानाक्रमषण गराएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!