चट्याङबाट एकको मृत्यु

मोहन जंग शाही
जाजरकोट , १७ भदौ ः बारेकोट गाउँपालिका –५ तोलखानामा चट्याङबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ बर्षिया रेवती सिंह शाही रहेको डिएसपी सन्तोष रोकाले बताए । पशु चौपाय लिएर जंगलमा गएको समयमा चट्याङ परेको थियो ।



