बैंक स्थापनासँगै सहुलियतकर्जा सम्वन्धी छलफल

जाजरकोट नलगाड नगरपालिकामा राष्टिय बाणिज्य बैंकको स्थापना र सहुलियत कर्जा प्रवाहका विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ , पुर्वमन्त्रि गणेशप्रसाद सिंह र नलगाडका मेयर डम्बर रावत छलफल गर्दै । तस्बिर हेमन्त केसी





error: Content is protected !!