बारेकोटमा टावर अबरुद्द हुदा ,सिग्नल खोज्दै सार्कीबाडा

मोहन जंग शाही
जाजरकोट ः बारेकोट गाउँपालिका–५ स्थित रतनकोटमा रहेको नमस्तेको मोवाइल टावर तीन दिन देखि अवरुद्ध भएपछि यहाँका सर्बसाधारणहरु वडा नम्वर ४ को जिरी सार्कीगाउँमा गएर टावरको सिग्नल खोज्दै ।





error: Content is protected !!