मुसीगाउँ

डोल्पा ः उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–१ स्थित २५ घर भएको मुसीगाउँ । यहाँबाट चिनको सिमाना नाक्छु गाउँ पुग्नका लागि करिव १ घण्टा हिड्नु पर्दछ । वर्षमा एक बाली मात्र अन्न पाक्ने गर्दछ ।