बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं ः मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीताको निधनपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

आजबाट प्रधानमन्त्री दाहाल नियमित काममा फर्किएका हुन्। आजै उनी बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न गोरखा जाने कार्यक्रम रहेको छ।





error: Content is protected !!