मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं ः मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा चालकसहित ६ जना यात्रु थिए ।





error: Content is protected !!