पौराणिक नाँचको प्रतियोगिता (फोटो फिचर)

हेमन्त केसी
जाजरकोट , ५ असार ः जाजरकोट सदरमुकाममा पौराणिक लोकनृत्यको प्रतियोगिता सुरु गरी गरिएको छ । जिल्ला भरीका ८ वटा पुराना तथा एतिहासिक जाँच तथा गितहरु प्रस्तुत गरिएको थियो । नलगाड , भेरी नगरपालिकाबाट उक्त नाँच , गितमा कलाकारहरुले सहभागिता रहेको थियो । भेरी नगरपालिकाबाट पैसेरी, सिगारु र नलगाडको हल्चौरबाट सिगारु नाँच प्रस्तुत गरिएको थियो । उक्त प्रतियोगितामा स्थान ल्याउनेलाई प्रमाणपत्रका साथै नगर पुरष्कार समेत दिने आयोजनक जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गरेको थियो ।



