डोल्पोबुद्ध गाउँँपालिकामा हिमपात ः गाउँ सेताम्य ( फोटो फिचर)

डोल्पा ः डोल्पोबुद्ध गाउँपालिकामा हिमपातका कारण सबै बस्तीहरु सेताम्य भएका छन् । विकास निर्माणको काम चलिरहेदा हिमपात भएको हो । हिउँद याममा नपरेको हिउँ गर्मीयाममा पर्दा सर्वसाधारणहरु आश्चर्यमा परेका छन् ।





error: Content is protected !!