उपसभामुख इन्दिरा रानालाई शे फोक्सुण्डोमा

डोल्पा ,२२ वैशाख ः प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई शे फोक्सुण्डो गाउँपालिका डोल्पाका अध्यक्ष धावा सम्डुक गुरुङले फोक्सुण्डो तालको छेउँमै आयोजित एक कार्यक्रममा सडक, खानेपानी ,नाँका खोल्न विषयमा बिभिन्न १० बुद्धे माग पत्र बुझाउनुभएको छ । कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना लगाएतका टिमलाई स्वागत गर्दै शे फोक्सुण्डो गाउँपालिका डोल्पाले फोक्सुण्डो तालको छेउँमा देखाएको स्याप्डो नाँच समेत देखाएको थियो । ज्ञापन पत्रको पुर्णपाठ सहित

 





error: Content is protected !!