सधैँ जाजरकोट क्षेत्र नम्बर १ बाट संघ र प्रदेशमा मन्त्री

जाजरकोट ः जाजरकोट क्षेत्र नम्बर १ ले दुइ मन्त्री पाएको छ । संघीय सरकारमा उर्जामन्त्री शक्तिबहादुर बस्नेत र प्रदेशमा अर्थमन्त्री बेदराज सिंहलाइ पाएको छ । यो भन्दा पहिला जलस्रोत मन्त्री गणेशप्रसाद सिंह समेत क्षेत्र नम्बर १ कै हुनुहुथ्यो । यद्यपी जाजरकोटमा प्रतिनिधिसभा क्षेत्र १ मात्र रहेको छ । प्रदेशसभा २ वटा रहेको छ । मन्त्री बस्नेतको घर प्रदेशसभा क मा रहेको छ । उहाँले पुरै जिल्लाई प्रतिनिधित्व गर्नुहुन्छ । बेदराज सिंह क्षेत्र नम्बर १ नै रहेको छ ।



