नगर उपप्रमुखसँग स्तानपायी आमा कार्यक्रम’

जाजरकोट , १८ फागुन ः नलगाड नगपालिका लहँ आयूर्वेद औषधालयद्घारा ‘नगर उपप्रमुखसँग स्तानपायी आमा कार्यक्रम’ मार्फत नलगाड नगरपालिकाका भित्रका ६ महिना सम्मका सुत्केरी आमाहरुलाई बिभिन्न प्रकारका शक्ति वर्धक तथा दुग्धवर्धक औषधि उपलब्ध गराइदै । तस्बिर हेमन्त केसी रासस





error: Content is protected !!