पत्रकारिता तालिम दिइदै


जाजरकोट ,८ फागुन ः पहाडी क्षेत्र विकास अभियान र सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित सहयात्रा परियोजना मार्फत कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र भार्ममा बालअभियानतालाई आधारभुत पत्रकारिता तालिम दिईदै । तस्बिर नेपालपाेष्टखवर 





error: Content is protected !!