भारगाउँका स्थानीयबासीलाई ओखरको बिरुवा वितरण गर्नुहुँदै वडाध्यक्ष – खड्का

जाजरकोट , २८ माघ ः नलगाड नगरपालिका–६ भारगाउँका स्थानीयबासीलाई ओखरको बिरुवा वितरण गर्नुहुँदै वडाध्यक्ष बीरेन्द्र खड्का । यहाँ औखर उत्पादनको सम्भावना राम्रो हुने अपेक्षा गरिएको छ । तस्बिर हेमन्त केसी










