हुम्लामा हिमपात

सुर्खेत ः हिमाली जिल्ला हुम्लामा विहानै देखि हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् । हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाई छ । यो समाचार तयार पार्दा सम्मा हिमपात जारी रहेको छ ।





error: Content is protected !!