जिल्ला अस्पताल ल्याउनु हुँदै राजु विक

मुगु , १८ मंसिर ः आमा बिरामी भएपछि छायानाथ रारा नगरपालिका –५ बाट उपचारका लागि सदरमुकाम गमगढी स्थित जिल्ला अस्पताल ल्याउनु हुँदै राजु विक । यहाँ अधिकांश बिरामीहरु यसरी नै बोकेर अस्पताल सम्म ल्याउने गरिन्छ । तस्बिर रामदेवी खडका