ताल्चा विमानस्थलमा समिट एयरकाे जहाज

मुगु , १४ मंसिर ः सरकारी स्वमित्वको नेपाल बायुसेवा निगमको जहाजले मुगुको ताल्चा विमानस्थलमा उडान नगर्दा निजी प्रदायक संस्थाद्धारा सञ्चालित समिट एयरले थोरै संख्यामा उडान भरेपछि यहाँका सर्वसाधारणहरु नेपालगन्ज र सुर्खेत जाने र आउने गरेका छन् । तस्बिर रामदेवी खड्का







