पैंकमा भेटियो रेडपाण्डा

जाजरकोट, १३ मंसिर ः कुशे गाउँपालिका– ९ पैंक गाउँमा भेटिएको रेडपाण्डा । कुुकुरबाट जोगाएर नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाइयो ।