विद्यालयको अनुगमण गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत


जाजरकोट ः नलगाड नगरपालिका ४ स्थित भानुभक्त मावि लहँको अनुगमण तथा निरीक्षण गर्नुहुँदै नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी । मंसिर ४ को चुनाव समापन भएसँगै विद्यालयको शैक्षिक क्रियाकलापको अवस्था बुझन उहाँ विद्यालय अनुगमणमा रहनुभएको छ ।





error: Content is protected !!