प्रमाणपत्र बुझदै

जाजरकोट , ९ मंसिर ः मुख्य निर्वाचन अधिकृत केशवराज चपाइले प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत प्रमाणपत्र बुझदै । तस्बिर हेमन्त केसी

जाजरकोट , ९ मंसिर ः जाजरकोट क्षेत्र नम्वर १ को प्रदेशसभा सदस्य (क) मा निर्वाचित भएपछि नेपाली कांग्रेस जाजरकोटका सभापति बेदराज सिंहले मुख्य निर्वाचन अधिकृत केशवराज चपाइबाट प्रमाणपत्र बुझदै । तस्बिर हेमन्त केसी





error: Content is protected !!