कर्णालीमा समानुपातिकमा माओवादी अगाडी

जाजरकोट ः कर्णाली प्रदेशमा जारी समानुपातिकतर्फको प्रारम्भिक मतगणनामा माओवादी केन्द्रले अग्रता बनाएको छ । माओवादी केन्द्रले ४५३४ मत पाउँदै अग्रता बनाएको हो । यस्तै एमालेले २९०२, कांग्रेसले १८३८, राप्रपाले ४७८ मत पाएका छन् ।










