कांग्रेसका राजिव शाह विजयी

जाजरकोट / नेपाली कांग्रेसका राजिवविक्रम शाह जाजरकोट क्षेत्र नम्वर १ (ख) मा निर्वाचित हुनुभएको छ । उहाँले १६हजार ४० भोट ल्याएर विजयी हुुनुभएको हो । नेकपा ( माओवादी केन्द्र) को समेत साथ पाएका शाहले नेकपा एमालेका खिमबहादुर शाहीलाई पराजित गर्दै बिजयी हुनुभएको हो । शाहीले १० हजार ५३० भोट प्राप्त गर्नुभएको छ । समाजसेवाबाट राजनीतिमा प्रवेश गरेका शाह कांग्रेसका केन्द्रीय समेत समेत रहनुभएको छ ।





error: Content is protected !!